२०७९ भदौ १० गते शुक्रबारका दिन यस बिध्यालयमा अतिरिक्त क्रियाकलाप पुरुस्कार बितरण सहित सम्पन्न ||

 आज मिति २०७९ भदौ १० गते शुक्रबारका दिन यस बिध्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक श्री #अम्बर_बहादुर_थापा को अध्यक्षता र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको उपस्थितिमा बिध्यालय स्तरीय लोकगीत प्रतियोगिता विभिन्न प्रस्तुतिका साथ पुरुस्कार बितरण सहित सम्पन्न गरियो।




Post a Comment

Previous Post Next Post

Put your ad code here